December 4, 2021

Sunaulo Nepal TV

Just another WordPress site

ब्रेकिङ न्यूज : सुर्खेतमा बम वि’स्फो’ट, दिदीभाइ घा’इ’ते, यस्तो छ अवस्था

1 min read

सुर्खेतको वीरेन्द्रनगरमा ब—-म वि—स्फो—ट भएको छ । प्रहरीका अनुसार विस्फोटमा परी दुई जना घा—इ—–ते भएका छन् । वीरेन्द्रनगर नगरपालिका–७, स्थित कट्कुवा सामुदायिक वनमा शनिबार बिहान पौने ११ बजे बम वि—स्फो—-ट भएको हो ।जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डिएसपी रामप्रसाद घर्तीका अनुसार वि—स्फो—टमा परी घाँस काट्न गएका दुई जना घा—-इ—ते भएका हुन् ।

डिएसपी घर्तीका अनुसार घा—इते हुनेमा दैलेखको गुराँस गाउँपालिका–६ की २१ वर्षीया लिला नेपाली र उनका भाइ १४ वर्षका नरेश परियार रहेका छन् ।

‘समुदायिक वन खुलेको रैछ, आज बिहान १० बजेर ४५ मिनेटमा एक्कासी बेवारिसे ब—-म बि—स्फो—ट भएछ । बम कस्ले राख्यो, कसरी बि—स्पो—ट भयो भन्ने बारे अनुसन्धान भइरहेको छ,’ डीएसपी घर्तीले भने ।

उनका अनुसार घा—इते—हरुको स्थानीय देउती अस्पताल सुर्खेतमा उपचार भैरहेको छ । घाइते मध्ये एकजनाको अवस्था चि—न्ता—जनक रहेको अस्पतालले जानकारी दिएको छ ।

ब्रेकिङ न्यूज : सुर्खेतमा बम विस्फोट, दिदीभाइ घाइते, यस्तो छ अवस्था

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.