December 4, 2021

Sunaulo Nepal TV

Just another WordPress site

राजेश हमाललाई रोशनी शाहीको यस्तो प्रश्न, फ्यान भए चकित

1 min read

काठमाडौं – एकताका पूर्वसभामुख कृष्णबहादुर महरासँग वि’—–वा—दमा तानिएकी रोशनी शाहीले अभिनेता राजेश हमालप्रति क’–टा–’क्ष गरेकी छन् । सामाजिक सञ्जालमार्फत उनले नायक हमालको व्यक्तिगत जीवनप्रति प्रश्न गरेकी हुन् ।फेसबुकमा अभिनेता हमाल र उनकी पत्नी मधु भट्टराईको तस्बिरसहित रोशनीले लेखेकी छन्, ‘राजेशज्यू, कहिले हो शुभ समाचार सुन्न पाइने ? भर्खर घुँडाको स्टाइल बनाउँदै हुनुहुन्छ, यस्तै चाला हो भने ६० वर्षमा त पक्कै होला । ५२–५५ त भैसक्नुभयो ।’

शुभ समाचार र उमेरको कुरा गरेर रोशनीले हमाललाई पक्कै सन्तान उत्पादनको प्रश्न गरेकी होलिन् । यस क्रममा रोशनी शाहीले आफू पाटन क्याम्पस पढ्दा राजेश हमालसँग भेटको स्मरण पनि गरेकी छन् ।अगाडि लेखेकी छन्, ‘​​ऊबेला पाटन क्यम्पसअगाडि आउँदा तपाइँलाई भेट्न हामी म’रिमे—ट्थेउँ । त्यतिबेलाको मेरो कपीको पानामा तपाईँले आफ्नो प्लस मेरो नाम लेखेको धमिलो भए पनि प्रस्ट बुझिन्छ । ढिलै भए पनि दसैंको शुभकामना ।’

सामाजिक सञ्जालमा राजनीतिक दलका नेता तथा कार्यकर्तावि——रु——-’द्ध टिकाटिप्पणी गरिरहने शाहीले यसपटक अभिनेता हमालवि——-रु’—-द्ध स्टाटस लेखेकी हुन् ।यस्तै नेपाली चलचित्र क्षेत्रमा एक दशक भन्दा लामो समय स्टारडम बनाएकी नायिका रेखा थापा अहिले मौन छिन् । कुनै समय रेखा थापाको नामले पनि हलमा दर्शकको भि—-ड लाग्थ्यो । यस्तै, रेखा थापा र गसिपलाई पर्यावाची नै मानिन्थ्यो ।

रेखा थापापछि उदाएका अधिकांश नायिकाहरु केही समय मात्र चर्चामा आएपनि उनीहरुले बलियो स्टार क्रेज बनाउन सकेको पाइदैन । यसअर्थमा, रेखा पछि नेपाली चलचित्रका नायिकाहरुमा स्टारडमको भ्याकुम देखिन्छ ।

नायिका रेखा थापा भने अहिलेका नायिकाहरुले राम्रो काम गरेको बताउँछिन् । तर, उनी रिजर्भ बस्न नसक्ने हो भने दर्शकले नपत्याउने तर्क गरिन् । भनिन्–‘म भन्दा पहिले चलचित्र क्षेत्रमा आउनुभएका अधिकांश नायिकाहरुलाई हेर्दा मलाई लोभ लाग्थ्यो । उहाँहरुलाई देख्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । मैले पनि उहाँहरुको बाटोलाई नै फलो गर्ने कोशिश गरेँ । अहिलेका केही बहिनीहरुमा म चाहिने भन्दा बढी चर्चाको लो—भ देख्छु ।’

रेखाले सबै नायिकाहरुमा चर्चाको भोक नभएको तर्क गरिन् । भनिन्–‘म सबैलाई त भन्दिनँ । किनकी, केही नायिकाहरुमा संभावन छ र उनीहरुले आफूलाई रिजर्भ पनि राखेका छन् ।

तर, केही नायिकाहरु भने धेरै वि’–वा—द—मा आएको देख्छु । हामीलाई कामले स्टार बनाउने हो । कलाकार झ—–’ग—-डा र प्रेमको कथाले स्टार बन्न सक्दैन । दर्शकले पनि कामलाई नै सम्मान गर्ने हुन् । झ—’ग—डा र प्रेमका खबर बढी आउन थाल्यो भने दर्शकले गा—-’ली गरिहाल्छन् नी ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.