December 4, 2021

Sunaulo Nepal TV

Just another WordPress site

सिड्नीमा श्रीमानको ह,’त्यामा नेपाली युवतीलाई ३ वर्ष जे’ल सजाय, युवतीले ५ पटकसम्म ग’र्भपतन गरेको खुलाशा

धा’रिलो ह’तियार प्रयोग गरि आफ्नै श्रीमान सन्तोष गौतमको ह,’त्या गरेको पुष्टी भएपछि सिड्नीमा एक नेपाली युवतीलाई जे’ल स’जाय भएको छ। नुमा गौतमलाई सिड्नीको जिल्ला अदालतले हालै जमानत नहुने गरि ३ वर्ष जेल सजाय सुनाएको हो ।

सन् २०१९ नोभेम्बरमा सिड्नीको ग्रान्भिलस्थित आफ्नै घरमा गौतमले आफ्नो श्रीमानलाई भान्सको कैचीले प्र,’हार गरेकी थिईन् ।पैसाको विषयमा विवाद हुदा श्रीमानले पहिले गौतमको तिघ्रामा कैचीले प्र,’हार गरेका थिए, त्यहि कैची खोसेर प्रतिवाद गर्ने क्रममा ग,’र्धनमा लाग्दा मृ,’त्युभएको बयान आदालतमा पेश भएको थियो ।

ती युवतीले श्रीमानको ह,’त्या गर्ने कुनै सोच नभएको वयान समेत दिएकी थिईन् ।यस मुद्दाका न्यायधिश लियोनी फ्लेनेरीले मृ,’तक श्रीमानमा म,’दिराको ल’त भएको, सधै जसो मा’तेर आउने र श्रीमतीसंग ज,’वरजस्ती शा,’रिरीक सम्बन्ध राख्ने स्वभाव भएको बताउनुभयो ।

अस्थाई ब,’न्ध्याकरणको साधान समेत प्रयोग गर्न नमान्ने कारण ती युवतीले ५ पटकसम्म ग,’र्भपतन गर्नु परेको समेत न्यायधिश फ्लनेरीले संचारकर्मीलाई बताए । युवतीले बच्चा जन्माउन चाहेपनि खर्चले धान्न सक्नेअवस्था थिएन । श्रीमानकै कारण मा,’नसिक

स्वास्थ्यमा समेत असर परेको भन्दै अदालतले ती युवतीलाई केही कम स,’जाय तोकेको छ । उनको स’जाय सकिएपछि उनलाई नेपाल डिपोर्ट गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.