December 4, 2021

Sunaulo Nepal TV

Just another WordPress site

लिभिङ टुगेदरमा बस्न केटा चाहियो भन्दै रमिला कार्की मिडियामा, धेरै माया गर्ने केटाले यसरि भेट्न सक्छ मलाई भनेर आफ्नो चाहाना खुलाईन रमिलाले (भिडियो हेरौ)

अविवाहित पुरुष र महिला, पति र पत्नी झैं एउटै निवासमा बस्ने गरेको अवस्थालाई लिभिङ टुगेदर भनिन्छ । नेपालमा महिला र पुरुष एकै ठाउँमा यसरी बस्नु कानुनी, सामाजिक र नै,तिक दृष्टिकोण बाट समेत उप,युक्त मानिंदैन । यस्तो सम्बन्ध अम,र्यादित र अशो,भनीय हुन्छ । लिभिङ टुगेदरलाई नजिरको रुपमा ल्याइएको भए पनि सम्बोधन गर्न हालसम्म कुनै का,नुन बनेको छैन ।

यौ,न जीवन महिलाको नितान्त निजी मामिला भए पनि यसले परिवार र समाजमा केही हदसम्म अ,सर पर्ने हुनाले त्यसको ठीक अर्को पाटो अर्थात एउटा महिलाले गर्ने क्रियाकलापले अर्को महिलाको जीवनमा पर्न सक्ने अस,रलाई पनि के,लाउन जरुरी हुन्छ । समाज सेवी रमिला कार्की पनि अहिले आएर लिभिङ टुगेदरमा बस्न चाहन्छिन किनकि उनलाई परम्परागत विवाहमा बिस्वास छैन । हेरौ उनले खोजेको पुरुष कस्तो हो र उनलाई कसरी सम्पर्क गर्ने भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.