November 27, 2021

Sunaulo Nepal TV

Just another WordPress site

श्रीमानले लात्तीले हा’ने पछि पिँडीवाट आँगनमा झरेकी कान्छीमायाको मृत्यु

काठमाडौ । रसुवामा घरको सामान्य वि वा दका क्रममा एक महिलाको मृत्यु भएको छ । घटना पछि प्रहरीले उनका श्रीमानलाई पक्राउ गरेको छ । घरायसी विषयमा वि वा द हुँदा रसुवा नौकुण्ड गाउँपालिका(५ भोर्लेडाँडा टोल बस्ने ६५ वर्षीया कान्छी माया गमदानको मृत्यु भएको छ । घटनामा प्रहरीले उनको पतिलाई पक्राउ गरेको छ ।

आपसी वि वा दमा उनकै पति ७८ वर्षीय बुद्धीबहादुर गमदानले शनिबार बिहान कान्छीमायालाई लात्ती प्र हार गर्दा कान्छीमाया पिँडीबाट आँगनमा झरेकी थिइन् । आँगनमा ब जा रिएकी उनी उठ्न सकिनन् । प्रहरीले कान्छीमायाको अवस्था ग म्भी र भएको खबर पायो ।

खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कालिकास्थानबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि त्रिशूली अस्पताल नुवाकोट पठाएको थियो । तर उनको उपचारको क्रममा शनिबार बेलुकी मृत्यु भएको हो । हात पातमा संलग्न बुद्धीलाई पक्राउ गरेर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । फाइल तस्बिर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.