December 4, 2021

Sunaulo Nepal TV

Just another WordPress site

इन्टरनेटमा यस्तो भिडियो हेरेपछि श्रीमतीलाई नै……

सर्पले टो’का’एर आफ्नी श्रीमतीको ह’ ‘त्या गर्ने एक भारतीयमाथि अदालतले दोहोरोआजीवन कारावासको सजायतोकेको छ । २८ वर्षका सुरज कुमारले आफ्नी श्रीमती उत्तरालाई अति वि’षा’लु स’र्पले टो’का’एका थिए । न्यायाधीशहरुले यस अ’परा’धलाई ‘दु’र्लभम’ध्येको दु’र्लभ अ’परा’ध’ भनेर चित्रण गरेका छन् ।

सुरजले पहिले उत्तरा भए ठाउँ अति वि’षा’लु स’र्प र’स’ल्स भाइपर राखिदिएका थिए, जसको टो’का’इको कारण झन्डै दुई महिनासम्म उत्तराले अस्पतालमा बिताउनुप–यो । बल्ल निको भएर उनी माइतीघरमा आराम गर्दै थिइन् । यही बेला सुरजले सर्प पाल्ने एक व्यक्तिमार्फत को’ब्रा स’र्प म’गाए । त्यसपछि सुतिरहेकी श्रीमतीमाथि उक्त कोब्रा फा’ले । को’ब्राले टोकेपछि मे २०२० मा २५ वर्षीया यी महिलाको मृत्यु भयो । यही अभियोगमा केरलाको कोल्लाम जिल्लास्थित अदालतले सुरजलाई सोमबार दोषी ठहर गरेको हो ।

उत्तराका आमा–बाबुले नै ज्वाइँप्रति शंका व्यक्त गरेपछि गत वर्ष ह’ ‘त्या आरोपमा प्रहरीले सुरजलाई उनकै घरबाट पक्राउ गरेको थियो । आफ्नी छोरीलाई थप दाईजोका लागि या’त’ना दिएको बाबुआमाको आरोप थियो । बाबुआमाका अनुसार सुरजले श्रीमतीको ह’ ‘त्या गरेर उनको सम्पत्तिमाथि क’ब्जा जमाउन खोजेका थिए ।

सुनियोजित षड्यन्त्र

सुरजले ह’ ‘त्या आरोपमा आफ्नो सं’लग्न’ता नरहेको बताएका थिए । तर फोन रेकर्ड हेर्दा उनी सर्प पाल्ने व्यक्तिसँग सम्पर्कमा रहेको र ह’ ‘त्याअघि धेरै पटक इन्टरनेटमा उनले सर्प सम्बन्धी भिडियोहरू हेरेको प्रहरी छानबिनका क्रममा भेटिएको छ ।

कोब्राले श्रीमतीलाई टो’केपछि पनि सुरज उनीसँगै कोठामा थिए । तर, अर्को दिन उनी नियमित काममा गएका थिए । ‘यो ह’ ‘त्या सुनियोजित देखिन्छ । यो अति दु’र्लभ प्र’करण हो,’ सजाय माग गरेका एक अभिवक्ताले भने । उत्तराको माइती निकै सम्पन्न परिवार हो । उनका श्रीमान् भने बैंकमा सामान्य काम गर्दथे ।

उनीहरू विवाहमा ठुलो दाइजो दिइएको थियो । जसमा एउटा कार र ५ लाख भारु समावेश छ । मिडिया रिपोर्टस्अनुसार उत्तराको ह’ ‘त्यापछि उनीका केही सुनका गहनाहरू सुरजको घर नजिकै गाडिएको अवस्थामा भेटिएको थियो । जस कारण, सुरजको परिवारमाथि शंका अझै बढ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.