November 27, 2021

Sunaulo Nepal TV

Just another WordPress site

मासुको विषयमा विवाद हुँदा आफ्नै छोराको ह’त्या ग’र्ने ५५ वर्षीय निमबहादुर पक्राउ

काठमाडौं २८ असोज । मासुको विषयमा विवाद हुँदा बाबुले आफ्नै छोराको ह’त्या ग’रे’का छन् । जिल्लास्थित बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडा निवासी ५५ वर्षीय निमबहादुर कवरले आफनै छोरा ३३ वर्षीय रुपलाल कवरको ह’त्या ग’रेको प्रहरीले जनाएको छ ।

दसैँको मासुको विषयमा घरमा बाबुछोराको सामान्य विवाद भएकोमा बाबुले धा’ रिलो ह’ति’यार प्र’हार ग’री घटनास्थलमै रुपलालको टा’उ’को छि’ना’लिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।

घटना मङ्गलबार राति करिब १० बजेतिर घटेको प्रहरीको भनाइ छ । प्रहरीले घटनामा स’ङ्ल’ग्न भएको आरोपमा निमबहादुरलाई पक्राउ गरी घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.