December 4, 2021

Sunaulo Nepal TV

Just another WordPress site

काठमाडौंमा प्रहरीलाई १०० मा आएको थियो फोन

1 min read

काठमाडौं : काठमाडौंको चाबहिलमा श्रीमानले गर्भ–वती श्रीमतीको ज्या —-न लि’एका छन। मकवानपुरको हेटौंडा घर भई काठमाडौंको चाबहिल बस्दै आएका ३९ वर्षका राम श्रेष्ठले २३ वर्षीया श्रीमती रञ्जना तामाङको ज्या—-न लिएको महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख केशव भट्टराईले जनाकारी दिए। रञ्जना ६ महिनाकी ग—-भ–र्व—ती रहेकाे प्रहरीले जनाएको छ।

घ—ट–ना पछि उनी आफैंले प्रहरीको हटलाइन १०० नम्बरमा फोन गरेर आफूले श्रीमतीको ह’— ‘त्या गरेको जानकारी दिएका थिए। श्रीमतीसँग बि——’वा—’द हुँदा आफूले ज्या—न लिएको उनले बयान दिएको प्रहरीले जनाएको छ। आ—-रो—-प—मा प्रहरीले मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का ३९ वर्षीय राम श्रेष्ठलाई प्रहरीले प—क्रा—उ गरेको हो। उनीहरूले गुह्यश्वरीस्थित बागमती प्लान्ट नजिकै फ्ल्याट डेरामा लिएर बसेका थिए।

‘उनीहरूबीच बिहान वि—’–वा’—-द भएको रहेछ। त्यसैक्रममा श्रीमानले श्रीमतीको ज्या—–’न लि’एका रहेछन। घटनाबारे राम श्रेष्ठ आफैंले प्रहरीलाई खबर गरेका थिए। खबरपछि महानगरीय प्रहरी वृत्त गौशालाबाट प्रहरी नायब उपरीक्षकसहितको टोली घ—ट—-ना–स्थल पुगेको थियो। प्रहरी पुग्दा राम श्रेष्ठ कोठामै चुकुल लगाएर बसिरहेका थिए। प्रहरी पुगेपछि मात्रै उनले कोठाको चुकुल खोलेका थिए। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.