November 27, 2021

Sunaulo Nepal TV

Just another WordPress site

अमेरिकाका राष्ट्रपति जोए बाइडेन हाम्रै नेपालका भक्तपुरबासी दाबी ,तर कसरी ?थाहापाउनुहोस बास्तबिक के हो ?

1 min read

अमेरि”काका राष्ट्र’पति जो’ए बाइ’डेन खासमा अरु कोहि नभएर हा’म्रै नेपा’लका भक्तपु’रबासी, बि’डि ब्यापारी जय अधि’कारी हुन ।

पंचाय’तकाल भन्दा अघि उनी गां’जा व्यापार गर्दथे र हि’प्पी लगायत बा’बा मुर’ली (ब’ब मा’रली) उनका ग्राहक थिए । तर पंचायत कालमा// गां’//जा बेच्न नपाइने भयो र उनका ग्रा’//हक घ//’ट्न थालेपछि उनले बि’डिको नया ध’//न्दा सुरु गरे । उनको बि’//डि ध//’न्दा’ले आकाश छुन थालेपछी यसको च’र्चा देश बिदेश हुन थाल्यो र देश बिदेशबाट बि’//डि पिउन नेपाल आउन थाले ।

काठमाडौंका नेवारले जय सङ्ग बिडि माग्दा ‘जो’य बि’//डि डे’//न ‘जो’य बि//’डि डेन’ भन्दा भन्दै उनको नाम नै ‘जो’ए बि//’डिडेन’ हुनपु ’ग्यो तर उधा’रो खाने पैसा कहिल्यै नतिर्ने नेवार//’हरुको बानिले उनलाइ घा’टा लाग्न थाल्यो र त्यसै बख’तमा D’V परेका उनी अमेरिका लागे । त्यहा गएर नि उनले बि’//डि ब्या’पारमा अधि’पत्य जमाएपछि आफ्नो नाम ‘जो’ए बिडि’//डेन’ बाट ‘जोए बि//डेन’ राखी राज’//निती तिर लागे ।

उनले हालै आफ्ना प्रति’//द्वन्द्वी डो’नालाल त्रिपा’ठीलाई हरा//’एर रास्ट्र//’पति भएका छन । उनी क//’ट्टर हि//’न्दु थिए यसको अर्को प्रमाण उनले चुनाब जितेपछी हिन्दु’कुलकै महिला उपराष्ट्रपति कमला हरिसलाई बनाएका छन । यो सामाग्री तपाईलाई कस्तो लाग्यो यो एक चुट्कि’ला मात्रै हो ।infonepalonline बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.