November 27, 2021

Sunaulo Nepal TV

Just another WordPress site

शाहरुखका छोरा आर्यनको पक्षमा खुला पत्र लेख्ने ऋतिकलाई उनको पूर्व प्रेमीका रहेकी कंगनाले दिईन् यस्तो जवाफ

एजेन्सी । ड्र ग्स घटनामा पक्राउ परेका फिल्म अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई मुम्बईको किला अदालतले १४ दिनको न्यायिक हि रा स तमा पठाएको छ । अक्टोबर ४ देखि आर्यन एनसीबीको हिरासतमा छन् ।

यसैबीच सोसल मिडियामा आर्यन खानको समर्थन र विरोधमा कलाकारहरुले अभिब्यक्ति दिइरहेका छन् । फिल्म अभिनेता ऋतिक रोशनले आर्यन खानको हौसला बढाउनका लागि इन्स्टाग्राममा एउटा पोस्ट गर्दा त्यसको केही बेरपछि नै कंगना रनौतले पनि यसमाथि प्रश्न उठाउँदै एउटा पोस्ट गरिन् ।​

कंगनाले इन्स्टाग्राममा स्टोरी राख्दै लेखिन्,‘अब सबै मा फि या पप्पू आर्यन खानलाई बचाउन आइरहेका छन् ।’ तपाईँहरुको जानकारीकोलागी कंगना र ऋतिक पूर्व प्रेमी प्रेमीका हुन् । अहिले उनीहरुको मु द्दा अदालतमा विचाराधिन छ ।

हुनत कंगनाले प्राय सबै बलिउड स्टारलाई कुनै न कुनै माध्यमबाट ति खो र निकै नै ख रो जवाफ दिएर सबैको न ज रमा परिरहेकी हुन्छिन् । अरुलाई दिने जवाफ र ऋतिक रोशनलाई दिने जवाफमा उनका फ्यानहरुको बेग्लै चासो बनिरहेको हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.