December 4, 2021

Sunaulo Nepal TV

Just another WordPress site

३३ क्विन्टल सुन तस्करी : डीआइजी दिवेश लोहनीसहितका प्रहरीले सफाइ पाए

1 min read

काठमान्डौ– बहुचर्चित ३८ क्विन्टल सुन तस्करी र मोरङका सनम शाक्य ह——,’त्या प्रकरणमा नेपाल प्रहरीका डीआइजी लोहनीसहितले स,’फाइ पाएका छन्।

मोरङ जिल्ला अदालतले साढे ३८ क्विन्टल सुन तस्करी र यो प्रकरणका भरिया सनम शाक्यको ह—,’त्या–को अनुसन्धानमा ला,’—प–र—बा—-ही गरेको भन्दै मु—-,’द्दा चलाइएका डीआइजी दिवेश लोहनीसहित प्रहरी अधिकृतले स,’फाइ पाएका हुन्। यो प्रकरणमा तस्करीमा जो,’डिएकाहरुसँग

साँ–,’ठ—गाँठ गरेको अ–भि—यो–गमा मु,—’द्दा चलाइएका डीएसपी सञ्जयबहादुर राउत र एसएसपी श्याम खत्रीका ह,’कमा पुरानै निर्णय सदर भएको छ। थुनामै रहेका उनीहरुको हकमा जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालसहितको इजलासले पुरानै निर्णय सदर गरेको हो।

३८ क्विन्टल केजी सुन त—स्क—री प्रकरणमा सहसचिव ईश्वर पौडेल नेतृत्वको छा,’नबिन समितिले अपराध महाशाखाका तत्कालीन प्रमुख दिवेश लोहनी, तत्कालीन डीएसपी प्रजीत केसी, सई बालकृष्ण सञ्जेल, त्रिभुवन विमानस्थल प्रहरी कार्यालयका एसएसपी श्याम खत्री,

एसपी विकासराज खनाल, एयरपोर्टमै कार्यरत पूर्वडीआइजी गोविन्द निरौला र सञ्जयबहादुर राउतवि—-रु—-द्ध मु—–,’द्दा चलाएको थियो। यी प्रहरी अधिकृतमा श्याम खत्री र सञ्जयबहादुर राउत अहिले पनि थु,’नामै छन्। लोहनीसहित अन्य अधिकृत ध,—’रौ—टीमा छुटेका थिए।esidhakura बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.