November 27, 2021

Sunaulo Nepal TV

Just another WordPress site

चार वर्षदेखि ड्रग्स सेवन गरिरहेका आर्यनले सोधपुछमा गरे यस्तो सनसनी खुलासा

मुम्बईबाट गोवा जाँदै गरेको क्रुजमा भेटिएको ला’गुऔ’षधको मामिलामा शाहरुख खानका छोरा आर्यन खानलाई आइतबार पक्राउ गरिएको थियो । आर्यन खानलाई ला’गुऔ’षध मु’द्दामा लगातार सोधपुछ गरिँदै छ । भारतीय सञ्चार माध्यम आजतकका अनुसार आर्यन आफ्नो आँसुमाथि नियन्त्रण पाउन सकिरहेका छैनन्, उनी लगातार रोइरहेका छन् ।

आजतकका अनुसार सोधपुछका क्रममा आर्यनले ड्र’ग्स खा’ने गरेको कुरा बास्तबिक रहेको खुलाएका छन । स्रोतका अनुसार उनले करिब चार वर्षदेखि ला’गुऔ’षध से’वन ग’रिरहेको स्वीकार गरेका हुन् । स्मरण रहोस्, आइतबार अबेर राती अदालतले यी तीन आरोपीलाई एकदिनको एनसीबी कस्टडीमा पठाएको थियो । एनसीबीले यो मामिलामा अर्का एक संदिग्धलाई हिरासतमा लिएको थियो । उनीहरुलाई आज पक्राउ गरिने सम्भावना छ ।

शाहरुख खानले वरिष्ठ वकिल सतिश मानेशिन्देलाई आफ्नो छोरा आर्यनको प्रतिनिधित्व गर्नका लागि चुनेका छन् । हाई–प्रोफाइल वकिल सतिश मानशिन्दे नारकोटिक्स कन्ट्रोल ब्यूरोद्वारा लगाइएको आरोपविरुद्ध अदालतमा शाहरुख खानका छोराको बचाउ गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.