November 27, 2021

Sunaulo Nepal TV

Just another WordPress site

तीन तले घरको छतबाट खसेर ३ बर्षे बाबुको यस्तो अवस्था । बुवा बिदेशमा, उपचार गर्न पैसा छैन आमा रुदै मिडियामा (भिडियो हेर्नुस)

1 min read

सल्यानका ३ बर्षको बाबु युनिक खड्का ३ तलाको घरबाट खसेपछि यो अवस्थामा पुगे । पहिले निकै चन्चले, चुलबुले, बोलिरहने युनिक अहिले बोल्न पनि सक्दैनन् । युनिकको बुवा धन कमाउन साउदी गएका छन्, आमा जीवनी छोराको उपचार गर्नका लागि सबैसँग हारगुहार गर्दैछिन् । कस्तो छोरा कस्तो भयो, आमा रुन्छिन् । ऋण, धन गरेर उपचारको लागि अहिलेसम्म १२ लाख खर्च भैसकेको आमाले बताईन् । डाक्टरले भनेका छन् -टाउकोको अप्रेशन गरे बाबु पहिलेको अवस्थामा आउँछन्, तर अप्रेशनको लागि पैसा छैन । श्रमिान बिदेशमा छोारको यो अवस्था जीवनी खड्का निकै तनावमा छिन् । यसअघि लाखौं छोराको उपचारमा सकियो, अब कसरी उपचार गर्ने ?

यसैबिच सहयोगका लागि बाबु युनिकको कोठामा पुगे । किर्तिपुरको कोठामा बसिरहेका यि आमा छोरालाई कस्ले सहयोग गरिदेला र उपचार सम्भव होला भन्ने छ । किर्तिपुरमा एक कोठा भाडामा लिएर आमा जीवनी छोराको उपचार होला भन्ने आशमा बसेकी छिन् । शिशिर भण्डारी पुग्दा आमा निकै खुशी भईन् । अरु धेरैलाई तपाईले सहयोग गरेको देखेको थिएँ । हामीलाई पनि सहयोग गर्न आउनु भयो । जीवनीले भनिन् । शिशिर भण्डारीले ९ हजार सहयोग गरे । भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.