November 27, 2021

Sunaulo Nepal TV

Just another WordPress site

प्रहरीलाई नै अचम्मित पार्ने एउटा घटना : ‘ह;त्या;रा’को खोजी गर्दै थिए प्रहरी, तिनै व्यक्ति मृ;त भेटिए

1 min read

काठमाडौं । कतिपय घटना कल्पना गरेभन्दा फरक नै हुन्छ । राजधानीमै एउटा ह—-त्या—-को अनुसन्धान गर्दै गरेका प्रहरी नै अचम्मित हुने गरी अर्को घ—ट—ना भएको पाइएको छ ।

ललितपुरमा भएको एउटा घ—ट—नाको प्रहरीले अनुसन्धान गर्दै थिए । सो घटनाका ह—-त्या अभियुक्तको पहिचान भएको थियो । उनको खोजी जारी थियो । खोजी भइरहेकै बेला ती व्यक्ति नै मृ—-त फेला परेका छन् ।

घटना ललितपुरको गोदावरी नगरपालिका ७ देवीचौरको हो ।

असोज ११ गतेका दिन राजकुमार भोलनको ह—-त्या भएको अवस्थामा प्रहरीले ला—-स बरा—मद गर्यो । सो घटनामा अनुसन्धान जारी थियो । सो घटनामा संलग्न भएको अभियोगमा चारजनालाई प—-क्रा—-उ गर्यो । तर, राजकुमारमाथि खु—कु—री प्र—हा—र गर्ने व्यक्तिको पहिचानपछि प्रहरीले खोजी गरिरहेको थियो ।

प्रहरीले खोजी गरिरहेकै तिनै व्यक्ति असोज १३ गते बुधबार मृ—-त फेला परे । राजकुमार भोलनको हत्या अ—भियो—गमा खोजी गरिरहेका व्यक्ति मनोज मगर भन्ने मनोज सार्कीको श—-व फेला परेपछि प्रहरी नै अचम्मित भए ।

राजकुमारको ह—-त्या अभियोगमा प्रहरीले उनकै श्रीमती रजिना भोलन, साली सुनिता स्याङ्तान, साडुभाइ ज्ञानबहादुर स्याङ्तान र लक्ष्मी तामाङलाई प—-क्रा—-उ गरिसकेको छ । उनीहरुकै बयानका आधारमा राजकुमारलाई खु—कु—री प्र—हा—र गर्ने मनोजलाई प्रहरीले खोजी गरिरहेको थियो । तर, बुधबार राजकुमारको हत्या भएको डेढ सय मिटर तल भिरमुनि मनोजको शब फेला परेको महानगरीय अ–प—राध महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.