December 4, 2021

Sunaulo Nepal TV

Just another WordPress site

‘माल निकाल भन्यो छैन भन्दा खु’कुरी हा’न्यो’- बाबा सन्तोष

काठमाडौं । पशुपतिनाथको मन्दिर परिसरमा एक बाबामाथि खु’कु’री प्र’हा’र भ’एको खबर बाहिरिएको छ । सोमबार बिहान परिसरमा रहेको बाबा सन्तोषमाथि खु’कु’री प्र’हा’र भ’ए’को हो।

उनीमाथि गाँ’जा माग्दै एक व्यक्तिले खु’कु’री प्र’हा’र ग’रे’को प्रहरी अनुसन्धानबाट खुलेको छ । विश्वरुपा मन्दिर नजिकै ३५ वर्षका सन्तोष बाबा शौचालयतर्फ जाँदै थिए त्यतिकैमा बाबालाई पहिला एक व्यक्ति आएर माल गाँजा निकाल भन्यो त्यसपछि बाबाले छैन भन्दा खु’कुरी प्र’हा’र गरि सो व्यक्ति फरार भएछन्।’

प्रहरीका अनुसार बाबा सन्तोष हिन्दी मात्रै बोल्छन् । उनीमाथि गाँ’जा माग्दै एक व्यक्तिले खुकुरी प्रहार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरी स्रोतले भन्यो, ‘बाबालाई पहिला एक व्यक्ति आएर माल गाँजा निकाल भन्दै भनिएछ । त्यसपछि बाबाले छैन भन्दा खु’कु’री प्र’हार गरि सो व्यक्ति फरार भएको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.