December 4, 2021

Sunaulo Nepal TV

Just another WordPress site

पेप्सिकोला नयाँ प्लटिङमा ‘धराने सेकुवा हाउस’ खुल्यो । गायिका एलिना चौहानसँगै टिकटक भाईरल जोडी बिना र सरोज पुगे (भिडियो हेर्नुस)

काठमाडौंको पेप्सिकोलामा नयाँ सेकुवा हाउस खुलेको छ । धराने सेकुवा घर नामको उक्त स्थलको सुरुवात गायिका एलिना चौहान, मोडलहरु बिना राउत र सरोज प्रजा पुगेर गरेका हुन् । हाउसका सन्चालक प्रेम बोलखेले सेलिब्रेटी बोलाएरै उक्त सेकुवा हाउसको ओनिँग गर्नुको कारण यस बिषयमा अरुले पनि थाहा पाएर त्य ठाउँको लोकप्रियता बढ्नेमा बिश्वास लिए । पछिल्लो समय निकै चर्चित युटुब च्यानल शिशिर भण्डारी इन्टरटेनमेन्टमा उक्त ओपनिँग कार्यक्रमको सबै भिडियोहरु भ्लग मार्फत प्रस्तुत गरिएको छ । सुन्दर लोकेशनमा खोलिएको स्वादिष्ट खाजा र खाना पाईने ठाउँ धराने सेकुवा घरमा कलाकार र पत्रकार शिशिर भण्डारीको श्रमिती शिशिर भण्डारी पनि पुगेकी थिईन् ।

भ्लगमा निकै नै रमाइला दृश्यहरु प्रस्तुत गरिएको छ । बिनाको आमाको साथमा पुगेका सरोज र बिनाले निकै रमाइृलो गरे भने गायिका एलिना चौहानले पनि त्यहाँका परिकारहरु आफुलाई मन परेको र सबैलाई आउन र खान अनुरोध गरिन् । यता बिना र सरोजले पनि आफु सधै उक्त ठाउँमा गईरहने बताउँदै त्यहाँ बनेका डिसहरुको तारिफ गरे । रिबन काटेर सुरुवात गरिएको उक्त स्थलको लोकप्रियता त्यसपछि बढेको छ । पेप्सिकोलाको नयाँ प्लटिङमा सेकुवा हाउस छ । भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.