November 27, 2021

Sunaulo Nepal TV

Just another WordPress site

जब यी व्यक्तिले अर्काको श्रीमतीसँग शा’री’रिक स’म्प’र्क राख्न निकाले को यस्तो जुक्तिले सबैलाई छक्क पार्यो

एजेन्सी । एक जना व्यक्तिले छिमेकी महिलासँग शा’री’रिक स’म्प’र्क राख्न आफ्नो घरबाट छिमेकी महिलाको घरसम्म सुरूङ बनाएको खुलेको छ । डेलीमेलका अनुसार ती व्यक्तिले छिमेकी विवाहित महिलासँग स’म्प’र्क राख्न त्यो ह’र्कत गरेको खुलेको हो । छिमेकी महिलासँग प्रेम भएपछि उनी सुरूङ बनाउने निर्णयसम्म पुगेपछि उक्त सुरूङ निर्माण पनि गरे ।

ती व्यक्ति र छिमेकी महिलाको रोचक प्रेम कहानी थियो । जर्ज नाम गरेका व्यक्तिकी श्रीमतीसँग उनको प्रेम भयो । त्यसपछि उनीहरू दिनदिनै भेट्नका लागि तयार भए । जर्ज अफिसका लागि घरबाट निस्किएपछि अल्बर्टो सुरूङबाट जर्जकी पत्नीसम्म पुग्थे ।

एक दिन जर्ज अफिसबाट चाँडै घर फर्किए । घरमा भएका अल्बर्टोलाई उनले फेला पार्न सकेनन् । तर, घरमा भएको सुरूङ प्रयोग गरी उनी अल्बर्टोको घरसम्म पुगे । सुरूमा अल्बर्टोले यो कहानी कसैलाई पनि नभन्न जर्जलाई आग्रह गरेका थिए । तर, जर्जले यो घ’टना सार्वजनिक गरिदिएपछि मेक्सिकोभरी यो घ’टना फै’लियो ।

यो पनि पढ्नुहोस् : आवश्यकताभन्दा धेरै नुन खान्छन् नेपाली, ६६ लाख अझै ढिकेनुनकै भरमा
देशभर अनुमानित ६६ लाख सर्वसाधारण अझै पनि ढिकेनुनकै भरमा रहेको पाइएको छ । स्वास्थ्य सेवा विभागको पछिल्लो तथ्यांकअनुसार कुल जनसंख्याको २२ प्रतिशत ढिकेनुन प्रयोग गरिरहेका छन् । जसमध्ये अनुमानित २९ लाखले यो नुन पखालेर खाने गरेका छन् । केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालको कुल जनसंख्या ३ करोड २ लाख ३० हजार ७९ रहेको छ । सरकारले ढिकेनुन प्रयोगमा प्रतिबन्ध लगाए पनि कार्यान्वयनमा आउन सकेको छैन ।

स्वास्थ्य सेवा विभाग अन्तरगत तत्कालीन बाल स्वास्थ्य शाखाले ढिकेनुन प्रयोग नगर्न भन्दै सम्बद्ध निकायलाई परिपत्र गरेको थियो । तर अझै यो प्रयोग हुँदै आएको छ । स्वास्थ्य मापदण्डअनुसार दैनिक एकजनाले ५ ग्रामभन्दा कम नुन प्रयोग गर्नुपर्छ । तर नेपालीले औसत ९.१ ग्राम नून प्रतिव्यक्ति प्रतिदिन प्रयोग गर्छन् । सामान्यतय एक वयस्क मानिसलाई दैनिक १ सय ५० माइक्रोग्राम आयोडिन आवश्यक पर्ने स्वास्थ्य सेवा विभागले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.