December 4, 2021

Sunaulo Nepal TV

Just another WordPress site

MCC जसले पास गर्छ तेस्को घर बमले उडाउछौ: विप्लव (सहि वा गलत ?)

1 min read

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको सार्वभौमिकताको वि—रो—-धमा रहेको बताउनुभयो ।सोमबार खुल्लामञ्चमा आयोजित विरोधसभाको सम्बोधन गर्दै उहाँले नेपालको स्वाधीनता वि—रो—धी रहेको भन्दै कुनै पनि हालतमा पास गर्न नदिने बताउनुभएको हो ।

विप्लवले पार्टी प्र–तिब–न्ध–मा रहेका बेला नै यो सम्झौता अध्ययन गरेको उल्लेख गर्दै उहाँले लागू हुन नदिने बताउनुभयो ।’उहाँले भन्नुभयो, ‘अमेरिकाले जुन देशबाट आफ्नो राष्ट्रिय सुरक्षामा चु–नौ–ती हुन्छ, त्यहीँ एमसीसी लागू गर्ने गरेको छ ‘।

नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा।रामशरण महतले एमसीसी पारित हुने बताएका छन् ।’ एम सीसीको बिषयमा लिएर जतिपनि आलोचना भइरहेको कुराहरुको सबै गलत र अस—त्य कुराहरु आलोचना भईरहेको बताएका छन् ।’ एमसीसीले नेपालको ।

राष्ट्रियतामा कुनै प्रकारको बाधा सिर्जना नगर्ने र राष्ट्रको आर्थिक बिकास गर्नको लागि आउन लागेको बताएका छन्’ । अमेरिका मार्फत प्राप्त हुने सहयोगले नेपालको गरिबि निवारण गर्नको लागि, समाजिक बिकासको लागि, जनसक्ति बिकासको लागि, रोजगारिको अबसरहरु बढाउने ।स्रोत localnepalkhabar बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.