December 4, 2021

Sunaulo Nepal TV

Just another WordPress site

प्रेमीसँग मिलेर आफ्नै श्रीमानको क्रु,‘र ह,‘त्या गरिन, शवलाई टु,‘क्राटुक्रा पारेर केमिकल हालेर सिध्याइन्

एजेन्सी – श्रीमान र श्रीमतीको सम्बन्च दुनियाँमा सबैभन्दा विश्वासिलो सम्बन्ध मानिन्छ। तर सबैका हकमा यो कुरा लागू हुँदैन। भारतको बिहारमा एक महिलाले आफ्नो पति क्रु,‘र तरिकाले ह,‘त्या गरेकी छिन्।

ती महिलाले आफ्नो प्रेमी र बहिनीको सहयोगमा आफ्नो पतिको ह,‘त्या गरेको बताइएको छ। उनले पहिको ह,‘त्या गरिन्। त्यसपछि श,‘वलाई टु,‘क्राटुक्रा बनाएर के,‘मिकल हा,‘लेकी थिइन्। जसका कारण श,‘व ग,‘लेर न,‘ष्ट होस्। घटना मुजफ्फपुरको हो। ह,‘त्या हुनेमा ३० वर्षीय राकेश रहेका छन्।

प्रहरीले उनकी श्रीमती राधा, प्रेमी सुवास र महिलाकी बहिनीले मिलेर ह,‘त्या गरेको आरोप लगाएको छ। श,‘वलाई ठे,‘गान लगाउन महिलाका प्रेमी सुवासले फ्ल्याट भाडामा लिएका थिए। त्यहीँ लगेर उनीहरुले श,‘वलाई टुक्राटुक्रा पारे। श,‘वलाई ग,‘लाउने र,‘सायन प्रयोग गरिएको प्रहरीको भनाई छ।

त्यसक्रममा ब्ला,‘स्ट भएको थियो। त्यसपछि प्रहरी घटनास्थल पुगेको थियो। मृ,‘तकका भाइ दिनेशले भाउजु राधा र सुवासबीच अ,‘वैध सम्बन्ध रहेको बताएका छन्। दिनेशले उनीहरुवि,‘रुद्ध ह,‘त्या गरेको आरोपमा मुद्धा दर्ता गरिसकेकेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.