December 4, 2021

Sunaulo Nepal TV

Just another WordPress site

यिनै हुन् खान पकाउने ग्यास चुहिएर आ’गला’गी हुँदा उपचारका क्रममा मृत्यु भएका खनाल दम्पती

काठमाडौँ । खाना पकाउने ग्यास चुहिएर आ’ग’लागी हुँदा झापाको अर्जुनधारा वडा नम्बर ७ का एक दम्पतीको मृत्यु भएको खबर सार्बजनिक भएको छ। खाना पकाउने ग्यासको सिलिन्डर फेर्ने क्रममा आ’गला’गी हुँदा अर्जुनधारा नगरपालिका–७ मा एकै घरका तीन जना घाइते भएका थिए।

आ’गला’गीमा परी ४२ वर्षीय रोमनाथ, उनकी पत्नी ३८ वर्षीया दुर्गा र छोरा १८ वर्षीय पङ्कज खनाल घाइते भएका र उनीहरूको विराटनगरस्थित म्याक्स हस्पिटल उपचार भइरहेको थियो । ज’ले’र ग’म्भीर घाइते भएका गरोम खनाल र दुर्गा खनालको उपचारका क्रममा सोमबार मृत्यु भएको छ । साँझ दुई घन्टाको अन्तरमा मृत्यु भएको स्थानीय कमल पोखरेलले बताएका छन ।

आ’गला’गीमा परेर उनीहरूका छोरा पंकज खनाल पनि घाइते थिए। उनको स्वास्थ्य अवस्था अहिले सामान्य हुदै आएको छ। गत भदौ २६ गते उनीहरूको घरको भान्सामा ग्यास चुहिँदा आ’गला’गी भएको थियो।

खनाल दम्पतिको शरीर आगोले जलेको थियो। तीनै जनाको कीर्तिपुर अस्पतालमा उपचार गरिएको थियो। आ’गला’गी’बाट खनालको घर पनि जलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.