November 27, 2021

Sunaulo Nepal TV

Just another WordPress site

सार्बजनिक भयो आलिया र रणवीरको बिबाहको मिती, आलियाले प्रसिद्ध डिजाइनर संग बनाउन दिइन यस्तो लेहंगा

मुम्बई– बलिउडमा पछिल्लो समय रणवीर कपुर र आलिया भट्टको डेटिङको चर्चा छ। दुबैका परिवारबीच भइरहेको सन्देश आदान प्रदानले आलिया कपुर खान्दानको बुहारी बन्न सक्ने अड्कल बाजी भइरहेका छन्।

हालै बलिउड अभिनेता रणवीर कपुर र आलिया भट्टको विवाह बारे बलिउड ता’तेको छ । उनिहरु अबको केहि दिनमा विवाह ब’न्धनमा बा’धिने ह’ल्ला फै’लिएको छ । भारतिय मिडियाका अनुसार उनिहरु छिटटै ने विवाह ब’न्धनमा बा’धिने भएका छन् । आलिया झनै विवाहको तयारीमा जुटिरहेकी छिन् ।

हालै मात्र अलियाले आफ्नो विवाहको ले’हेंगाको डिजाईन गर्नका लागि प्रसिद्ध डिजाइनर स’ब्यासा’ची संग भेटेकी छिन। उनिहरुको प्रेम संम्बन्ध फिल्म ब्रह्मास्त्र’ को सुटिंगमा भएको स थियो ।

उनिहरु आफ्नो प्रेम बारे निर्धिक भएर कुरा गरेका छन् । त्यस पश्चात यी दुई हरेक कार्यक्रमहरुमा एकसाथ देखिदै आएका छन् । आलियाले प्रेमि रणवीरलाई फिल्म फेयर अवार्डको क्रममा आफ्नो मनको राजा भन्दै प्रेम प्रस्ताव राखेकी हुन् ।

त्यसैगरी रणवीरले पनि आलियासँग आफ्नो क्र’श आ’कर्षण रहेको बताएका थिए। उनले ‘राजी’ फिल्ममा आलियाको एक्टिङ्ग दमदार रहेको र भारतीय सिनेमाको उत्कृष्ट फिल्मध्यको एक भएको भन्दै प्रशंसा गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.