November 27, 2021

Sunaulo Nepal TV

Just another WordPress site

बिश्वकर्मा पुजाको दिन धर्ती माताले देखाइन यस्तो ताण्डब, रुखमा चढेर अरु पनि गरिन यस्तो , हेर्नुहोस् भिडियो सहित

1 min read

काठमाडौँ-आज भद्रकालीमा धर्ती माताको नौ दिन पुरा भएको छ जहाँ केहि समय पानि परेर धेरै नै डिस्टर्ब पनि गर्यो तर आजको दिन अरुको दिन भन्दा निकै फरक भयो । आज बिश्वकर्मा पुजा भएकाले नि आज अलि बिशेष भयो ।

सामाजिक संजालमा गुल्मी इश्माकी धर्ति माता भनेर चिनिने बिष्णु कुँवरको जहिले पनि अत्यधिक चर्चा परिचर्चा भै राखेको हुन्छ यस्तै आज पनि उनी माता धर्ति पुत्री भनेर चिनिएकी माताले भद्रकालीमा आएर आफ्नो शक्ति प्रदर्सन गरेकी छिन ।

हरेक समय फरक रुपमा फरक फरक ठाउमा तपस्या गर्दै हिड्ने माताले अबका केहि दिन भने भद्रकालीमा तपस्या र ध्यान गर्ने र बाणी भन्ने भन्दै बासस्थान बुटवलबाट काठमाडौँ आएकी थिइन् ।

हेर्नुहोस तलको भिडियोमा –

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.