November 27, 2021

Sunaulo Nepal TV

Just another WordPress site

यस्तो अबस्थामा होटल सञ्चालन गर्दै आएकी ३५ वर्षीया लता सहित ७ जना पक्राउ

काठमाडौं । तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका ४ माकलबारीस्थित टहरामा तास खेलिरहेको अवस्थामा सोही टहरामा होटल संचालन गरी बस्ने खोटाङ घर भएकी ३५ वर्षीया लता राई समेत ७ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उक्त टहरामा राईले जुवातास खेलाईरहेको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त वौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३५ हजार ६ सय ८५ रुपैयाँ र १ बुक तास सहित फेला पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ । उनीमाथि थप आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले बताएको छ । पक्राउ परेकाहरु माथि थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.