December 4, 2021

Sunaulo Nepal TV

Just another WordPress site

अफगानिस्तान वास्तविक विजेता को ?,एस्तो छ रहस्य हेर्नुहोस

तालिबानी समूहले अफगानिस्तानको राजधानी काबुलमा नियन्त्रण कायम गरिसकेपछि पाकिस्तानको राजधानी इस्लामावादमा रहेको एक मस्जिदमा झण्डा फहराइयो । झण्डा फहराउनुको वास्तविक अर्थ अफगानिस्तानमा भएको अमेरिकी पराजयको खुसीयाली मनाउनु रहेको न्युयोर्क टाइम्सले जनाएको छ ।

यससँगै करिब २० वर्ष लामो अफगान युद्धको विजयको उद्घोष गर्नु पनि रहेको उल्लेख गरिएको छ । अलकायदा र तालिबानी वि’रु द्ध’को यु द्ध’मा अमेरिकाको साझेदार बनेको पाकिस्तानले तालिबानको जितमा खुसीयाली मनाएको हो । पछिल्लो दुई दशकको अवधिमा पाकिस्तानलाई संयुक्त राज्य अमेरिकाले दश बिलियन डलर बराबरको आर्थिक सहायता गरेको छ ।

अमेरिकाले आ’तं’कवा’ द नियन्त्रणमा सघाउ होस् भन्नका लागि पाकिस्तानी सेनालाई सहयोग गरेको भए पनि उक्त रकम भने तालिबानी लडाकूको भरणपोषणमा खर्च भएको पाइएको छ । अमेरिकाका लागि उक्त रकम बालुवामा पानी खनाएजस्तै बनेको छ ।

अमेरिकाका सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा भएको आ’क्र’म’ णपछि तालिबानी समूहलाई प रास्त गर्नका लागि अफगानिस्तानमा अमेरिकी सेना अवतरण गरेको थियो । तर, सन् २०२० को फेब्रुअरीमा भएका बृहत शान्ति सम्झौत अनुसार अमेरिकी सेना फिर्ता हुन थालेसँगै उक्त सम्झौता उल्लंघ गर्दै तालिबानी समूहले आ’क्र’ म ण तीव्र बनाएको थियो ।

तालिबानी समूहलाई पाकिस्तानको गुप्तचर संस्था आईएसआईले सहयोग गरिरहेको थियो । तालिबानी समूहलाई लडाकूलगायतको आर्थिक सहयाता पाकिस्तानको आईएसआईले गरिरहेको थियो । यससँगै पाकिस्तानमा तालिबानी सेनालाई आश्रय दिइएको छ ।

सीआईएका पूर्व प्रमुख रोबर्ट ग्रेनियरले पाकिस्तान र आईएसआईले अफगानिस्तानमा आफ्नो जित भएको दाबी गरिरहेको बताएका छन् । तर, उनले तालिबानी समूह अफगानिस्तानमा बलियो हुँदै गएको अवस्थामा पाकिस्तानलाई ठूलो क्ष’ति हुने चे’ ता वनी दिएका छन् ।

पश्चिमा मुलुकमा आफ्नो छवि गु’माएको पाकिस्तानले तालिबानलाई साथ दिएर थप ध’क्का ला’गेको छ । यस अर्थमा पाकिस्तानले ठूलो कुरा गुमाएको छ । पाकिस्तानले अवको केही वर्षहरुमा जि’हादीको ला गुऔ’षध व्यापारको सामना गर्नुपर्नेछ । यससँगै विदेशी सहायतामा प्र’तिबन्ध लागेपछि पाकिस्तानले ठूलो मू’ल्य चु’काउनुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.