November 27, 2021

Sunaulo Nepal TV

Just another WordPress site

कसैलेपनि साँझमा भुलेर पनि नगर्नुहोस् यी काम, बेवास्ता गरे धनको नाश,ॐ लेखी सबैले सेयर गरौ

काठमान्डाैं / धार्मिक मान्यताअनुसार हामीलाई कुनै विशेष समयमा केही विशेष काम गर्न दिइँदैन । यस्तै प्रकारले साँझको समय, जब सूर्यास्त हुन्छ। त्यतिबेला पनि केही काम नगर्न मनु संहिताले मनाही गरेको छ। मनु संहितामा यस्तो भनिएको छ कि सन्ध्याकालमा यदि कुनै व्यक्तिले यस्ता काम गर्यो भने उनले धन नोक्सानीको असर भोग्नु पर्नेछ ।

साथै उक्त व्यक्ति कालान्तरमा अल्पआयू पनि हुन जान्छन्। मनु संहिताले विशेष गरेर यी चार कामलाई साँझपख नगर्न भनेका छन् । जुन यस प्रकार छन् । भोजन गर्नु मनु संहितामा लेखिएको छ, चत्वारि खलु कार्य्याणि सन्ध्याकाले विवर्जयेत् । आहार मैथुनं निद्रां स्वाध्यायञ्च चतुर्थकम् ।

अर्थात् सन्ध्याकालमा कहिल्यै पनि भोजन गर्नु हुँदैन । किनकी यस्तो गर्नाले तपाईको स्वास्थ्य खराब हुनेछ। यस श्लोकको अन्त्यमा अन्य तीन काम पनि बताइको छ । यस्ता काम पनि सन्ध्याकालमा गर्नु हुँदैन।

सहवास गर्नु : मनु संहिताको यो श्लोककमा उल्लेख गरिएको छ कि साँझको समयमा कुनै पनि पुरुषले स्त्रीसँग सहवास गर्नु (शारीरिक सम्र्क) गर्नु हुँदैन।

साँझपख सुत्नु : मनु संहिताका अनुसार सन्ध्याकालमा सुत्नाले तपाई गरिब मात्रै हैन, रोगी र अल्पायू पनि हुनुहुनेछ ।

अध्ययन गर्नु : मनु संहिताको यो श्लोकमा साँझको समयमा अध्ययन तथा पढाई नगर्न भनेको छ । साँझको समयमा अध्ययन गर्दा ज्ञान नाश हुने मान्यता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.