December 4, 2021

Sunaulo Nepal TV

Just another WordPress site

नागदेवताको अण्डा भाग्यमानीले मात्र देख्ने, पुरा पढीओम लेखि सेयर गरेमा मनोकामना पुरा हुने विश्वास

धार्मिक मान्यता अनुसार भाग्यमानीले मात्र देख्ने यो नागदेवताको अण्डा ॐ लेखी सेयर गरेमा मनोकामना पुरा हुने विश्वास , मानव सभ्यताको शिशु बिहानीमा आदिम मानवको आद्य चेतनाले प्रकृतिको विनासकारी र कल्याणकारी रुपलाई अदृष्य शक्तिद्धारा सञ्चालित भएको ठान्यो ।।अदृष्य शक्तिप्रतिको डर अनि त्रासको साथसाथै आस्था र समर्पणको आधारमा प्रकृतिलाई दैवीकरण गर्यो ।

प्रकृतिका विविधरुपलाई फरक फरक शक्तिद्धारा सञ्चालित भएको विश्वासमा वहुदेववादको कल्पना गरियो । विश्वको हरेक सभ्यतामा विकसित धर्म र संस्कृतिले प्रकृतिपूजालाई अपनाएको पाईन्छ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

यो पनि समाचार:एकदमै दुब्लो,पातलो र कमजोर हुनुहुन्छ ! यी चीज यसरि खानुस् त्यसपछि ५ दिनमै हुने छ चमत्कार हेर्नुहोस”
कोही व्यक्ति जति खानेकुरा खाए पनि फुर्तिलो,बलियो जाँग रिलो र मोटो हुँदैनन्।

जति सुकै प्रोटिन युक्त वा सन्तुलित खाना खाए पनि एक दम दुब्लो,पातलो र कमजोर हुन्छन् । आफ्नो शरीरलाई लिएर उनीहरु चिन्तित पनि हुन्छन् । दुब्लो पातालो भएकै कारण कतिपय मानिसहरु तौल बढाउने अर्थात् मोटाउने औषधी खान्छन् तर यस्ता औषधीहरुले स्वास्थ्यमा गम्भीर हाने पु¥याउने गर्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.