November 27, 2021

Sunaulo Nepal TV

Just another WordPress site

अर्काको श्रीमानलाई आँखा लगाउने नायिका हुन् प्रियंका चोपडा, यि चर्चित नायकसँगको प्रेममा थिइन्

एजेन्सी – बलिउड चर्चित सुन्दरी नायिका हुन् प्रियंका चोपडा । बिभिन्न कारणले चर्चामा आउने उनले आफु भन्दा दश बर्षले कान्छा अमेरीकन गाएक निक जोनस् सँग विवाह गरेर पनि चर्चामा आएकी हुन् ।

बलिउडका नायिकाहरु आफ् चर्चामा आउन अनेक एक फन्डा रचेकै हुन्छन् । कुनै बेला प्रेममा रहेका प्रियंका चोपडा र अक्षय कुमार को पनि प्रेम सँम्बन्ध बारे निकै हल्ला चलिरह्योे यी दुईले कुनै जवानमा धेरै हिट चलचित्रमा सँग९सँगै काम गरेका छन्। अक्षय कुमार त्यति बेला विवाह बन्धनमा बाधिएका थिए ।

 

उनि विवाहित रहेका पनि प्रियंका चोपडासंग सम्बन्ध रहेको कारण धेरै विवादमा परेका थिए। तर उनिहरुले आफु एक असल साथि मात्र रहेको बताउदै आएका थिए । तर बास्तवमा उनिहरु प्रेममा नै रहेको खुल्दै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.